१२औं धारा नेपालगन्ज म्याराथनको उपाधि यस वर्ष पहिलोपटक विदेशी खेलाडीले जितेका छन् । केन्याका जुलियस च्याम्पियन बनेका हुन् ।
नेपालगन्ज म्याराथनमा विदेशी खेलाडीको पहिलो उपाधि
प्रतियोगिताको इतिहासमा अहिलेसम्म उपाधि कुनै विदेशी खेलाडीले जितेका थिएनन् । १२औं संस्करणमा केन्याली धावकले बाजी मारेपछि यो पहिलो पटक विदेशी खेलाडीको नाममा उपाधि दर्ज भएको हो ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।