काठमाडौँमा ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६ प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा सुरु भएको यो प्रतियोगिता आइतबारसम्म चल्नेछ।
ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६ को पुरस्कार
प्रतियोगिताको होल इन वान विजेतालाई आधुनिक स्कोडा एसयूभी गाडी पुरस्कारस्वरूप प्रदान गरिने जनाइएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।