राजनीति

कांग्रेसको नाम, झन्डा र रूख चिह्न अनधिकृत प्रयोग गर्नेमाथि कानुनी कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको नाम, झन्डा तथा चुनाव चिन्ह रूखको अनधिकृत प्रयोग गरी गतिविधि सञ्चालन गर्नेविरुद्ध कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ।

मङ्सिर ८ गतेदेखि ११ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले यससम्बन्धी निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिने क्रममा यो विषय सार्वजनिक गरिएको हो।

कांग्रेसको नाम, झन्डा र रूख चिह्नबारे निर्णय

निर्णयअनुसार पार्टीको आधिकारिक पहिचान बोक्ने नाम, झन्डा र चुनाव चिन्हको अनधिकृत प्रयोग गर्ने व्यक्ति वा समूहविरुद्ध कानुनी प्रक्रिया अघि बढाइनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।