राजनीति

बोडे होल्डिङ सेन्टरमा मन्त्री रावल र सिडिओ खड्का पुगे, छलफल जारी

बोडेको होल्डिङ सेन्टरमा मन्त्री रावल र प्रमुख जिल्ला अधिकारी (सिडिओ) खड्का पुगेका छन्। बोडे होल्डिङ सेन्टरमा उनीहरूको उपस्थितिमा अहिले छलफल भइरहेको छ।

होल्डिङ सेन्टरमा आश्रित दलमर्दन कामीले अहिले त्यहाँ छलफल भइरहेको जानकारी दिए।

छलफलका विषय र निष्कर्षबारे थप जानकारी प्राप्त भएको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।