पाल्पामा बसको ठक्करबाट महिलाको मृत्यु, स्कुटर चालक घाइते
बुटवल। पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार साँझ गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ…


