लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारबिच समन्वय र सहकार्य प्रभावकारी बनाएरमात्र नागरिकलाई गुणस्तरीय सेवा दिन सकिने बताएका छन् । उनले सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकार्य आवश्यक भएको धारणा राखे ।
बुटवलमा बोल्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारबिच प्रभावकारी समन्वय हुन नसके नागरिकले प्रत्यक्ष असर भोग्नुपर्ने संकेत गरेका हुन् ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।