चिनियाँ भाषामा अनूदित ६ नेपाली पुस्तक लोकार्पित
काठमाडौँ। चीनको छेन्दुमा आयोजित तियान्फु पुस्तक प्रदर्शनीका अवसरमा नेपाली भाषाबाट चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक विशेष समारोहबीच लोकार्पण गरिएको छ । नेपाली साहित्यलाई चिनियाँ पाठकमाझ पुर्याउने तथा नेपाल र चीनबिचको साहित्यिक र…


