राजनीति एमालेले बोलायो स्थायी कमिटी बैठक नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ।...कोरखबर२०८३ असोज २१ १०:०२
राजनीति ४४ उपसचिवको सरुवा, को कहाँ ? (नामावलीसहित) भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीहरूको सरुवा गरेको…कोरखबर२०८३ असोज २१ ०९:५७
खेलकुद दक्षिण कोरियाली कप्तानले मागे माफी दक्षिण कोरियाली फुटबल टोलीका कप्तान ली गी ह्युकले अनिवार्य सैन्य सेवाबाट उम्किएको भन्दै खुसीयाली मनाएकोमा माफी मागेका छन्।...कोरखबर२०८३ असोज २१ ०९:४७
समाज सुदूरपश्चिम र लुम्बिनीका यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम (सूचीसहित) केही दिनदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम र लुम्बिनीका विभिन्न जिल्लामा आकस्मिक बाढीको सम्भावना देखिएको छ।...कोरखबर२०८३ असोज २१ ०९:२३
खेलकुद जोकोभिचलाई चीन ओपनको उपाधि, अल्काराजले जोगाए जापान ओपनको उपाधि नोभाक जोकोभिचले चीन ओपनको उपाधि जितेका छन्। फाइनलमा एलेक्स डे मिनौर चोटका कारण खेलबाट बाहिरिएपछि जोकोभिच च्याम्पियन बनेका हुन्।...कोरखबर२०८३ असोज २१ ०९:१९
समाज हुम्लामा हिमपातले जनजीवन प्रभावित जिल्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ।कोरखबर२०८३ असोज २१ ०९:१५
शिक्षा मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार मधेस विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार विश्वविद्यालयले चालु शैक्षिकसत्र २०८३ बाट थपिएको तीनवटै संकायको पठनपाठन गरेको छ।...कोरखबर२०८३ असोज २१ ०८:५७
समाज लमजुङमा एक घण्टामै २८.६ मिलिमिटर वर्षा, केही प्रदेशमा पानी पर्ने क्रम जारी पछिल्लो एक घण्टामा लमजुङको रैनामैना केन्द्रमा २८.६ मिलिमिटर वर्षा मापन भएको छ।कोरखबर२०८३ असोज २१ ०८:५०
खेलकुद श्रेयसको शतकमा वेस्ट इन्डिजमाथि भारतको शानदार जित कप्तान श्रेयस अय्यरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेपछि भारतले वेस्ट इन्डिजमाथि ८ विकेटको शानदार जित निकालेको छ।...कोरखबर२०८३ असोज २१ ०८:४५
समाज आजदेखि तीन दिनसम्म यी प्रदेशमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।...कोरखबर२०८३ असोज २१ ०८:४२