नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहबाट मोहन बस्नेतले महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। शनिबार बिहान पत्रकार सम्मेलन गरेर उनले आफ्नो उम्मेदवारीबारे सार्वजनिक जानकारी दिएका हुन्।
काठमाडौँमा आयोजित सम्मेलनमा बस्नेतले आफू लामो समयदेखि राजनीतिमा रहेको बताए।
महामन्त्रीमा उम्मेदवारी: देशभरिका साथीभाइको उत्साह
उम्मेदवारीप्रति देशभरका साथीभाइको साथ र सक्रियताले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ।

‘देशभरिका साथीभाइले जुन ढंगले म लागेको हुँ। त्यसमा उत्साह पनि भर्नुभाछ,’ उनले भने।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।