विविध

पोखराको नौबिसे फाँटमा धान भित्र्याउने चटारो, गाउँ गुल्जार

पोखरा महानगरपालिका वडा नम्बर २९ को नौबिसे सिसुवा तालचोकका फाँटहरू यतिबेला धान भित्र्याउने चटारोले गुल्जार बनेका छन्।

अन्नपूर्ण हिमशृङ्खलाको काखमा रहेका यी फाँटमा किसान पाकेको बाली भित्र्याउने काममा व्यस्त देखिन्छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।