विविध

बोडेको होल्डिङ सेन्टरमा खाना प्रवेश रोकिएपछि सुकुमबासीले सडकमै खाए खाना

काठमाडौँ । स्थानीय प्रशासनले खाना भित्र लैजान नदिएपछि बोडेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी सडकमै बसेर खाना खान बाध्य भएका छन् ।

जेनजी अभियन्ता माजिद अन्सारी सहितको समूहले खाना ल्याएको थियो । तर त्यसलाई होल्डिङ सेन्टरभित्र लैजान अनुमति नदिने भनेपछि सुकुमबासीले बाहिर सडकमै बसेर खाना खाएका हुन् ।

सडकमै बसेर खाना खाँदै सुकुमबासी

होल्डिङ सेन्टरभित्र खाना प्रवेश गर्न नदिइएपछि सुकुमबासीले सडकको छेउमै बसेर खाना खाएको दृश्य देखिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।