विश्व

विमानका पखेटा ठोक्किए: अमेरिकामा उडानअघि दुई विमान जोडिए

अमेरिकामा उड्न तयारी अवस्थामा रहेका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्। विमानका पखेटा ठोक्किएपछि यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो।

सम्बन्धित कम्पनीका अनुसार घटनापछि बाहिर निकालिएका यात्रुलाई गन्तव्यसम्म पुर्‍याइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विश्व बाट थप

थप — विश्व

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।