कृषि

सिंगाडाखेतीमा रमाउँदै बाँकेका किसान प्रेम कश्यप, तलाउमै व्यस्त

बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यप यतिबेला सिंगाडाखेतीमा व्यस्त छन्। गाउँकै तलाउमा सिंगाडा टिप्न र बेच्न उनलाई भ्याइनभ्याइ भएको छ।

सिंगाडाखेतीबाट बन्दै पहिचान

सिंगाडाखेतीमार्फत कश्यपले आफ्नो छुट्टै पहिचान बनाउँदै गएका छन्। यतिबेला उनको दैनिकी तलाउमा सिंगाडा टिप्ने र बिक्री गर्ने काममै बित्ने गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कृषि बाट थप

थप — कृषि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।