मुम्बई पुग्दा खल्तीमा जम्मा २४ रुपैयाँ मात्र बोकेका भूषण अहिले भूषण करोडपति बनेर फर्किएका छन्। उनले एक करोड रुपैयाँ जितेपछि खेल छाड्ने निर्णय गरेका हुन्।
सात करोड रुपैयाँका लागि सोधिएको अन्तिम प्रश्नको जबाफ दिने बेला उनले जोखिम मोल्न चाहेनन्। जवाफ गलत भए जितेको रकम गुम्न सक्ने भएकाले उनले अगाडि नबढ्ने बाटो रोजे।
एक करोड रुपैयाँ जितिसकेपछि उनले थप जोखिम नलिई खेलबाट बाहिरिने निर्णय गरेका थिए। २४ रुपैयाँबाट सुरु भएको उनको मुम्बई यात्रा यसरी करोडपतिका रूपमा टुंगिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।