महामन्त्री पौडेलले स्थानीय तहको निर्वाचनमा सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्। निर्वाचनको तयारीमा कुनै पनि तह वा पङ्क्ति अलग रहनु हुँदैन भन्ने सन्देश उनले दिएका हुन्।
उनले जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्ने धारणा राखे। जनताका मुद्दामा कांग्रेस सधैँ अग्रपङ्क्तिमा रहनुपर्ने पनि उनले बताए।
‘जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ। जनताका मुद्दामा कांग्रेस सधैँ अगाडि लाग्नुपर्छ,’ उनले भने।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।