विविध

झापा प्रशासनले परिचयपत्र र राहदानीको बायोमेट्रिक एकै दिन सक्ने गरी सेवा सुरु गर्‍यो

झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीका लागि चाहिने फोटो तथा जैविक विवरण (बायोमेट्रिक) लिने काम एकै दिनमा उपलब्ध गराउन थालेको छ।

यसअघि राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा बायोमेट्रिक विवरण दिन सेवाग्राहीले पर्खनुपर्ने अवस्था थियो। अहिले त्यही काम एकै दिनमा सम्पन्न हुने व्यवस्था गरिएको हो।

यससँगै प्रशासनले थन्किएका ‘पेन्डिङ’ फाइललाई शून्यमा झार्ने तयारी गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।