कोशीमा माटो आक्रामक बन्दा अरू दल रक्षात्मक
हर्क साम्पाङको पार्टीका कार्यकर्ताहरु आक्रामक तयारीमा लाग्दा परम्परागत मत आधार भएका पार्टीहरु भने संगठन बचाउने ध्याउन्नमा देखिन्छन् । रास्वपालाई पनि पूर्वमा श्रम संस्कृति पार्टी नै मूख्य चुनौती बन्ने संकेतहरु स्पष्ट छन् ।


