प्रविधि

नयाँ प्रविधि, मोबाइल, इन्टरनेट, एआई र विद्युतीय सवारीसम्बन्धी समाचार।

फ्रान्सका सुपरमार्केट भित्रका फ्रिजमा साइबर आक्रमण, तापक्रम ५० डिग्रीसेल्सियससम्म पुग्दा विश्वभर खैलाबैला

इन्टरनेटसँग जोडिएका उपकरणको नियन्त्रण प्रणालीमा पहुँच बनाएर दैनिक उपभोग्य वस्तुको भण्डारण र खाद्य आपूर्ति व्यवस्थामै क्षति पुर्‍याउन सकिने तथ्य यस…

कोर खबर

उडान डाइभर्ट र रद्द हुने समस्या हटाउन पोखरा विमानस्थलमा अत्याधुनिक प्रविधि भित्र्याइँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्ट तथा रद्द हुने समस्या न्यूनीकरण गर्न आधुनिक…

कोर खबर

टिकटकमा धम्कीपूर्ण भिडियो बनाउने ‘क्रिमिनल’ पक्राउ

सामाजिक सञ्जाल टिकटकमा आपत्तिजनक तथा धम्कीपूर्ण भिडियो पोस्ट गरी समाजमा हिंसा भड्काउन खोजेको अभियोगमा प्रहरीले धनुषाबाट एक युवकलाई पक्राउ गरेको…

कोर खबर

सरकारलाई रक्षाको चेतावनी : यो देशका जनता फेसबुक र टिकटक मात्रै चलाउँदैनन्, दिमाग पनि चलाउँछन्

जेनजी अभियन्ता रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।...

कोर खबर

दिल्लीमा इन्टरनेट र मेट्रो सेवा रोकिएकोमा सरकारले माग्यो माफी, आज सर्वोच्च अदालतमा सुनुवाइ

भारतको केन्द्र सरकारले अक्टोबर १० मा दिल्लीमा इन्टरनेट सेवा बन्द गरिएको घटनामा सर्वोच्च अदालतसँग निःसर्त माफी मागेको छ।...

कोर खबर

फेसबुकमा टिप्पणी गरेको आरोपमा सुनाइएको मृत्युदण्डको फैसला उल्टियो

श्रीलंकाली सरकारका अनुसार कूटनीतिक र कानुनी प्रयासपछि अदालतले मृत्युदण्डको फैसला बदर गरेको हो।...

कोर खबर

२२ अर्ब विद्युतीय उपकरणको फोहोर व्यवस्थापन चुनौती

विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै उत्पन्न फोहोरको व्यवस्थापन, पुनःप्रयोग र त्यसबाट सिर्जना हुन सक्ने आर्थिक अवसरको खोजीमा गम्भीरतापूर्वक काम गर्नुपर्ने उनको…

कोर खबर

किशोरीलाई अनुचित तरिकाले छोएको आरोपपछि रोबोट प्रहरी नियन्त्रणमा

घटनामा प्रयोग गरिएको रोबोटको चाल कसैले प्रत्यक्ष नियन्त्रण गरेको थियो वा पहिले नै प्रोग्राम गरिएको थियो भन्नेबारे पनि प्रहरीले जाँच…

कोर खबर

प्राधिकरणको निर्देशन विपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।