प्रविधि

नयाँ प्रविधि, मोबाइल, इन्टरनेट, एआई र विद्युतीय सवारीसम्बन्धी समाचार।

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ।...

कोर खबर

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ।...

कोर खबर

१५ अर्ब डलरको गुगल एआई डाटा सेन्टरविरुद्ध भारतमा विरोध

भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको एआई डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध बढेको…

कोर खबर

सरकारी सफ्टवेयर खरिदमा प्रश्न : मन्त्रालयले बनायो पाँच सदस्यीय अध्ययन समिति

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था…

कोर खबर

इन्टरनेटको शुल्क बढेको छैन, ग्राहकलाई मर्का परे कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

प्राधिकरणद्वारा शुक्रबार जारी विज्ञप्तिमा दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरिएको छ।...

कोर खबर

फोनपे अवार्ड्समार्फत नेपालको डिजिटल अर्थतन्त्रका निर्माता सम्मानित

नेपालको अग्रणी अन्तरसञ्चालित डिजिटल भुक्तानी सञ्जाल फोनपेले डिजिटल भुक्तानी क्षेत्रमा उत्कृष्टता, नवप्रवर्तन र सहकार्यलाई सम्मान गर्ने उद्देश्यले वार्षिक कार्यक्रम ‘फोनपे…

कोर खबर

गण्डकी र लुम्बिनीका १९४ स्थानीय तहमा इन्टरनेट विस्तार गर्न सम्झौता

गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि…

कोर खबर

ट्रोलको सिकार बनेकी कट्रिनाले भनिन् : सामाजिक सञ्जालबाट आफूलाई जोगाउनुस्

सामाजिक सञ्जालमा व्यक्त गरिने विचारले आफ्नो आत्मसम्मानलाई प्रभावित गर्न दिन नहुने बताइन्।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।