‘अन्तरप्रदेशीय विपद् व्यवस्थापन तथा राहत कोष’ स्थापना गर्न मुख्यमन्त्री थापाको प्रस्ताव
विपद्का बेला प्रदेशहरूबीच सहकार्य बढाउन र राहत परिचालनलाई प्रभावकारी बनाउन साझा कोष आवश्यक रहेको उनले बताउँदै यस्तो माग गरेका हुन्।...
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।
विपद्का बेला प्रदेशहरूबीच सहकार्य बढाउन र राहत परिचालनलाई प्रभावकारी बनाउन साझा कोष आवश्यक रहेको उनले बताउँदै यस्तो माग गरेका हुन्।...
संघीयता कार्यान्वयन भएको लामो अवधिमा प्रदेशको नेतृत्व गरिरहेका राजनीतिक दलहरूले नै संघीय सरकारको नेतृत्व गरेको स्मरण गर्दै पाण्डेले विगतका कमजोरीबारे…
नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारका विषयमा संसदीय छानबिन हुनुपर्ने माग गरेकी छन्।...
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै पाण्डेले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने नेपालले बढी भोग्नुपरेको बताए।...
मुख्यमन्त्री पाण्डेले संघ सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश सरकारहरू संविधानले दिएको अधिकार प्रयोग गर्नबाट वञ्चित भएको बताएका छन्।...
एक महिनाभित्रै देशका तीन ठुला नदीमा आएको विनाशकारी बाढीले नेपालका नदी कोरिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रस्ट पारेको छ।...
हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियोमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।...
नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरिएको छ।...
मंगलबार सामाजिक सञ्जालमार्फत खड्काले सम्मानित अदालतले आफूविरुद्ध लगाइएका प्रमाणबिनाका आरोप निराधार ठहर गरेको बताएकी हुन्।...
