कोर खबर

१७,८९४ लेखहरू

ताजा लेखहरू

स्वास्थ्य

८० प्रतिशत मानसिक बिरामी उपचारको पहुँचबाहिरै

नेपालमा सामाजिक/आर्थिक र विपद् समस्या बढेसँगै मानसिक समस्या पनि बढ्दो छ, तर समस्याको तुलनामा प्रभावकारी सेवा नपुगेको विज्ञहरूले औँल्याएका छन्।...

कोर खबर
राजनीति

हुंकार मधेशले तोक्यो २१ विभागीय प्रमुखको जिम्मेवारी

संगठनले विभागीय प्रमुखलाई सात दिनभित्र कार्ययोजना, कार्यविधि र सयदिने कार्यक्रमको कार्यसूचीको खाका तयार गरी पेस गर्न निर्देशन दिएको छ।...

कोर खबर
राजनीति

संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मुख्यमन्त्री कार्कीको जोड

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघ, प्रदेश र स्थानीय तहबिचको समन्वय र सहकार्य बलियो बनाउनुपर्ने बताएका छन्।...

कोर खबर
समाज

दसैं–तिहारका लागि जुम्लामा २८ सय क्विन्टल चामल मौज्दात

दसैं–तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय जुम्लामा दुई हजार आठ सय क्विन्टल चामल मौज्दात रहेको…

कोर खबर
राजनीति

‘प्रदेश सरकारलाई सेतो हात्ती भनिन्छ, तर अधिकार संघमै अड्किन्छ’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारका काम संघीय कानुन र नीतिगत अवरोधका कारण प्रभावित भइरहेको बताएका छन्। संघीय कानुन…

कोर खबर
राजनीति

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद् जोखिम न्यूनीकरणका लागि विद्यमान कानुन तथा नीतिमा सुधार गर्दै भूगोल सुहाउँदो र…

कोर खबर
राजनीति

समस्या समाधान गर्न प्रदेशबिच सहकार्य र साझा धारणा आवश्यक : मुख्यमन्त्री थापा

उनले सिंहदरबारमा केन्द्रित अधिकार प्रदेशको राजधानीमा सार्दैमा संघीयता पूर्ण नहुने बताए।

कोर खबर
राजनीति

अधिकार र स्रोतसाधन नदिई संघीयता बलियो हुँदैन : मुख्यमन्त्री यादव

मुख्यमन्त्री यादवले संघीयतालाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई अधिकार, वित्तीय स्रोत र आवश्यक जनशक्तिसहित सक्षम बनाउनुपर्ने बताएका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।