राजनीति

हिमाल खोज: राजनीतिक हिन्दूत्वको संगठन र नेपाल प्रवेश

नेपाल राष्ट्र–राज्यलाई भारतको हिस्सा ठान्ने दक्षिणपन्थी अर्धसैन्य संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का दुई जना प्रचारकलाई राजा त्रिभुवनले ७४ वर्षअघि देशनिकाला गरेका थिए । तर त्यही आरएसएसले अहिले नेपालका कुनाकाप्चामा संगठन विस्तार गर्दै धार्मिक सहिष्णु नेपाली समाज तहसनहस बनाउने अभियान चलाइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।