ब्रेकिङ न्युज
विज्ञापन
विविध

साताको पहिलो दिन घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज सुनको मूल्य दुई हजार ९०० रुपैयाँ घटेको हो।

विज्ञापन

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला चार हजार ४५० रुपैयाँ रहेको चाँदी आज चार हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।