विविध

बैतडीमा फेसलेस सेवा सुरु, अनलाइनबाटै समुदाय प्रमाणित

जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट फेसलेस सेवा सुरु गरेको छ। सेवाग्राहीले सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले यो व्यवस्था थालिएको हो।

ई–गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले आदिवासी–जनजाति, खस–आर्य तथा दलित समुदायको प्रमाणित गर्ने सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको छ।

बैतडी विकट भौगोलिक अवस्था भएको जिल्ला हो। यस्तो अवस्थामा अनलाइन माध्यमबाट सेवा दिने कार्यालयको यो पहल सेवाग्राहीका लागि सहज हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।