पर्यटन

छिल्लीकोट सडक विस्तार तथा स्तरोन्नति हुने भयो

दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ स्थित छिल्लीकोट पुग्ने छिल्लीकोट सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।

छिल्लीकोट दाङको चर्चित पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ। त्यहाँ पुग्ने सडकलाई फराकिलो बनाउने र स्तर बढाउने तयारी भएको हो।

हाल उक्त स्थानसम्म पुग्ने सडक कच्ची र साँघुरो छ। यसका कारण वर्षायाममा सडक हिलाम्मे हुने समस्या छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

पर्यटन बाट थप

थप — पर्यटन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।