अर्थतन्त्र

राष्ट्र बैंकले तोक्यो आजको विनिमय दर, एक डलर १४८ रुपैयाँ ४८ पैसामा खरिद

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

सोही डलरको बिक्रीदर भने १४९ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।

आजको विनिमय दर एक नजरमा

  • अमेरिकी डलर एकको खरिददर: रु. १४८.४८
  • अमेरिकी डलर एकको बिक्रीदर: रु. १४९.०८

राष्ट्र बैंकले दैनिक रूपमा विदेशी मुद्राको विनिमय दर निर्धारण गर्ने गर्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।