मुस्ताङमा दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म १२ हजार १३० जनाले मन्दिरको दर्शन गरेका छन्।प्रहरीका अनुसार दशैंको भोलिपल्ट तीन हजार ३३, शुक्रबार चार हजार ८१३ र शनिबार चार हजार २८४ जनाले दर्शन गरेका थिए।गत ११ असोजमा भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि पर्यटक आगमन प्रभावित भएको थियो। सडक अवरुद्ध हुँदा दुई सातासम्म आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।दर्शनार्थी बढेसँगै बेनी&ndash
दशैंपछि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल बढ्यो
प्रकाशित: १ मिनेट पढाइ
Facebook मा सेयर गर्नुहोस्
X मा सेयर गर्नुहोस्
WhatsApp मा सेयर गर्नुहोस्
Viber मा सेयर गर्नुहोस्
LinkedIn मा सेयर गर्नुहोस्
Telegram मा सेयर गर्नुहोस्
इमेल मा सेयर गर्नुहोस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
दैनिक समाचार इमेलमा
दिनभरका मुख्य समाचार हरेक बिहान तपाईंको इनबक्समा।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।