विज्ञापन
अर्थतन्त्र

चाडपर्वमा उद्योग बन्द हुँदा अझै ग्यास अभाव- कहिले सहज होला आपूर्ति ?

काठमाडौंको गोठाटार बस्दै आएका केशव जोशीले ग्यास नपाएको एक साता भयो । करिब दुई महिनाअघि बजारमा ग्यासको चरम अभाव भएकै समयमा उनले टेकुबाट सगुन ग्यास साटेर एभरेस्ट ग्यास ल्याएका थिए । त्यो पनि दिनभर लाइन लागेर ।तर, अहिले एभरेस्ट ग्यास सकिएको पनि एक साता भयो । ग्यास कहिले आउँछ भन्ने टुङ्गो नभएको जवाफ उनले ग्यास डिलरबाट पाइरहेका छन् । ‘दशैंकै बेला ग्यास सकियो । डिलरमा सोध्दा- केही टुङ्गो छैन भन्छन्,' उनले भने, ‘कहाँबाट ल्याउने हो लाइन लाग्न जान्थेँ बरु । ग

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।