विज्ञापन
विश्व

चीनका चर्चित अर्थशास्त्री रेन जेपिङको विच्याटमा प्रतिबन्ध

चीन सरकारले वित्तीय बजारका अनलाइन प्रभावकर्ता (इन्फ्लुएन्सर)हरूमाथि नियमन कडा पार्दै लगेको छ । चीनका प्रसिद्ध अर्थशास्त्री रेन जेपिङको सोसल मिडिया खातामा प्रतिबन्ध लगाइएको साउथ चाइना मोर्निङ पोस्टले जनाएको छ ।लगानी र सरकारी नीतिहरूबारे खुला रूपमा टिप्पणी गर्न रुचाउने रेनको विच्याट खातामा नयाँ फलोअरहरू जोडिन रोक लगाइएको छ । शनिबार उनको विच्याट खाता फलो गर्न खोज्दा 'नियम उल्लङ्घनका कारण यो अकाउन्ट फलो गर्न सकिँदैन' भन्ने सन्देश देखिनुका साथै सर्च गर्दासमेत अकाउन्ट भेटिन छाडेको थियो। र

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विश्व बाट थप

थप — विश्व

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।