निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले चमेराको वैकल्पिक बासस्थान निर्माण थालेको छ। आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि आयोजनाले तीनवटा वैकल्पिक बासस्थान बनाउन सुरु गरेको हो।
आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थानमा असर पर्ने सन्दर्भमा यस्तो संरक्षण पहल सुरु गरिएको हो।
चमेराको वैकल्पिक बासस्थान किन महìत्वपूर्ण
निर्माण गतिविधिका कारण प्राकृतिक बासस्थान प्रभावित हुँदा वैकल्पिक व्यवस्थाले चमेराको संरक्षणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।