स्पेनिस ला लिगामा रियल मड्रिड पराजित भएको छ। आइतबार बिहान भएको खेलमा डिपोर्टिभो अलाभेसले घरेलु टोलीलाई २–१ गोल अन्तरले हराएको हो।
पाहुना टोली अलाभेसले खेलमा सुरुमै अग्रता लिएको थियो। यसपछि रियल मड्रिड घरेलु मैदानमै दबाबमा परेको देखियो।
अन्तिम नतिजामा अलाभेसले २–१ को जित निकाल्दै रियल मड्रिडलाई स्तब्ध बनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।