गण्डकी । कानुन व्यवसाय मर्यादित र जिम्मेवार हुनुपर्ने महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले बताएका छन् ।
नेपाल कानुन व्यवसायी परिषद्को लयर्स एकेडमी समितिले शनिबार पोखरामा ‘प्रोसेस बेस्ड ट्रेनिङ अफ ट्रेनर्स’ विषयक प्रशिक्षण आयोजना गरेको थियो । प्रशिक्षणको समापन सत्रमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।