काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीको केन्द्रीय नेतृत्वमा आबद्ध भएका छन् ।
अर्थशास्त्री तथा विकास विज्ञका रूपमा चिनिएका प्रा.डा. बज्राचार्यले शिक्षा, अर्थतन्त्र, अनुसन्धान र संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।
सुवर्णलाल बज्राचार्यको अनुभव
लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सम्हालिसकेका बज्राचार्य शिक्षा तथा अर्थतन्त्रसम्बन्धी विषयमा विज्ञका रूपमा परिचित छन् ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।