राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

कांग्रेसलाई एकढिक्का बनाउन गगन थापाले देउवासँग संवाद थाल्नुपर्छ: महामन्त्री संग्रौला

नेपाली कांग्रेसकी नवनिर्वाचित महामन्त्री डा. डिला संग्रौलाले पार्टीभित्रको आन्तरिक तिक्तता अन्त्य गरी एकता कायम गर्न सभापति गगन थापाले निवर्तमान सभापति…

कोर खबर

साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा

विभिन्न १३ देशका लागि प्रस्तावित नेपाली राजदूतमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको छ।...

कोर खबर

चुनाव हार्न तयार छौं, तर कसैसँग गठबन्धन गर्दैनाैं: महामन्त्री संग्रौला

नेपाली कांग्रेसले विगतका निर्वाचनहरूमा गर्दै आएको सत्ताकेन्द्रित चुनावी गठबन्धनको नीति पूर्ण रूपमा त्याग्ने घोषणा गरेको छ।...

कोर खबर

कांग्रेसमा पहिलो महिला महामन्त्री: ‘अब पद ओगट्ने होइन, कार्यकारी भएर देखाउँछु’

नेपाली कांग्रेस स्थापना भएको साढे सात दशक लामो इतिहासमा पहिलोपटक महिला महामन्त्रीका रूपमा डा. डिला संग्रौलाले पार्टीको कार्यकारी कमान्ड सम्हालेकी…

कोर खबर

साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम संसदीय समितिबाट अस्वीकृत

साउदी अरेबियाका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ। महिला हिंसा र आर्थिक असुलीलगायतका…

कोर खबर

भारतमा प्रदर्शनको रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि प्रहरीको धरपकड

प्रहरीले गरेको धरपकडमा ३० जनाभन्दा बढी पत्रकारलाई अस्थायी रूपमा नियन्त्रणमा लिइएको विभिन्न प्रेस स्वतन्त्रता समूहले बताएका छन्।...

कोर खबर

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न पारदर्शी मापदण्ड बनाउने

पार्टीले उम्मेदवार छनोटमा व्यक्तिगत पहुँच, नातासम्बन्ध, आर्थिक हैसियत र नेतृत्वको स्वेच्छाचारी निर्णयको प्रभाव घटाउँदै योग्यता, नैतिकता, जनविश्वास र नेतृत्व क्षमतालाई…

कोर खबर

काठमाडौं फर्कनुअघि गृहमन्त्री गुरुङ र भारतका विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता

गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन भारत पुगेका गुरुङले बुधबार भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेका हुन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।