क्रिकेट

बागमतीको पहिलो जित: रिनजिन र रोशनको अर्धशतकले बन्यो प्रतियोगिताकै उच्च स्कोर

सुर्खेतमा जारी दसौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा बागमतीको पहिलो जित भएको छ। रिनजिन लामा र रोशन झाको अर्धशतकीय पारी तथा उत्कृष्ट साझेदारीसँगै बागमतीले प्रतियोगिताकै सर्वाधिक स्कोर बनाउँदै विजयी सुरुवात गरेको हो।

कालुन्चोक मैदानमा शनिबार भएको दोस्रो खेलमा बागमतीले यो उपलब्धि हासिल गरेको हो। लामा र झाले अर्धशतक बनाउँदै टोलीको स्कोरलाई ठूलो आकारमा पुर्‍याएका थिए।

बागमतीले जित निकालेसँगै कोशी प्रदेशको टोली प्रतियोगिताबाट बाहिरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

क्रिकेट बाट थप

थप — क्रिकेट

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।