बैतडीमा जबरजस्ती करणी अभियोगमा प्रहरीले एक ६८ वर्षीय वृद्धलाई पक्राउ गरेको छ। डिलाशैनी गाउँपालिका–४ द्वरीका मोहन सिंह बोहरालाई २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा नियन्त्रणमा लिइएको हो।
शनिबार बिहान अस्थायी प्रहरी पोस्ट धौनाखोलीबाट खटिएको प्रहरी टोलीले बोहरालाई पक्राउ गरेको हो।
जबरजस्ती करणी अभियोगमा पक्राउ
बैतडीमा जबरजस्ती करणी अभियोगमा पक्राउ परेका बोहरा डिलाशैनी गाउँपालिका–४ द्वरीका स्थायी बासिन्दा हुन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।