राजनीति

सिग्नेचर पुल निरीक्षणपछि मन्त्रीको निर्देशन: राम्रो काम नगरेसम्म ठेकेदार थुनामै राख्नू

पूर्वाधारमन्त्रीले सिग्नेचर पुल निर्माणको निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ठेकेदारले राम्रोसँग काम नगरेसम्म जेलमै राख्न निर्देशन दिएका छन्।

निर्माण स्थलको अवलोकनपछि मन्त्रीले सिडिओलाई सम्बोधन गर्दै कडा शब्दमा आफ्नो असन्तुष्टि पोखे।

‘सिडिओ साब! यो कन्ट्र्याक्टरले जबसम्म राम्रोसँग काम गर्दैन, तबसम्म जेलमै राख्नु। यस्ता फटाहाहरूलाई छोडेर हुन्छ भन्या! के हेरेर बस्नुहुन्छ, मोनिटरिङ गर्नु न भन्या,’ उनले भने।

विज्ञापन

मन्त्रीले ठेकेदारलाई जेलमा राख्नुका साथै निर्माण कामको नियमित अनुगमन गर्न पनि सिडिओलाई निर्देशन दिएका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।