प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग जोडिएको मोबाइल प्रकरणको अनुसन्धान गर्नुपर्ने माग नेपाली कांग्रेसले गरेको छ।
कांग्रेसले यस विषयमा प्रधानमन्त्री शाहलाई तीन प्रश्न पनि सोधेको छ। प्रमुख सल्लाहकारसँग सम्बन्धित भनिएको यो प्रकरणमा स्पष्टीकरण दिन कांग्रेसले प्रधानमन्त्रीसँग जवाफ मागेको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।