नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको ११औं खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी डे-नाइट खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गर्ने निम्तो पाएको हो।
खेल केही बेरमा सुरु हुँदैछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।