विज्ञापन
खेलकुद

एनपीएलः पोखराविरुद्ध सुदूरपश्चिमले पहिला बलिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोएल्सले पहिला बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरले टस जितेर बलिङ रोजेपछि पोखराले पहिला ब्याटिङ गर्ने भएको हो।

एनपीएलको जारी सिजन सुदूरको यो दोस्रो खेल हो भने पोखराले पहिलो खेल खेल्न लागेको हो। सुदूरपश्चिम उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

विज्ञापन

सुदूर दीपेन्द्र सिंह ऐरी र पोखरा कुशल भुर्तेलको नेतृत्वमा मैदान उत्रनेछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।