चितवनको त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ आयोजना हुने भएको छ। गत भदौमा आएको भोटेकोशी बाढीलगायत विभिन्न प्राकृतिक विपत्ति, दुर्घटना र महामारीमा अकालमा ज्यान गुमाएकाहरूको स्मृतिमा यो यज्ञ गर्न लागिएको हो।
मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा यज्ञ हुन लागेको जानकारी आएको छ।
भोटेकोशी बाढी, अन्य प्राकृतिक प्रकोप, दुर्घटना तथा महामारीमा परी अकालमा मृत्यु भएकाहरूको सम्झनामा यस्तो धार्मिक अनुष्ठान गरिने भएको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।