स्वास्थ्य

स्वास्थ्य व्यवसायी परिषद् नियमावली संशोधनको तयारी अघि बढ्ने

काठमाडौं । स्वास्थ्य व्यवसायी परिषद् नियमावली संशोधनको तयारी अघि बढाइने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र आन्दोलनरत डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन नेपालबिच आठ बुँदे सहमति भएसँगै यस्तो निर्णय भएको हो।

सहमतिअनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ सँग सम्बन्धित विषयमा थप कार्य अघि बढ्ने जनाइएको छ।

मन्त्रालय र आन्दोलनरत संगठनबिच आठ बुँदे सहमति भएसँगै नियमावली संशोधनको प्रक्रिया अगाडि बढ्ने भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।