खेलकुद

राष्ट्रिय खेलकुद प्रतियोगिता सबै भूगोल र समुदायको उत्सव बन्नुपर्छ: मन्त्री पोखरेल

सुर्खेतमा बोल्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता देशका सबै भूगोल र समुदायको उत्सव बन्नुपर्ने बताएका छन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ लक्षित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदलाई काठमाडौँमा मात्र सीमित नराखी देशका अन्य भागमा पनि पुर्‍याउनुपर्ने विचार व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।