झापामा ब्राउन सुगर कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्। लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका यी चार जनामध्ये तीन जना मेचीनगरबाट र एक जना बिर्तामोडबाट पक्राउ परेका हुन्।
लागूऔषध कारोबारको आरोपमा कहाँबाट पक्राउ?
मेचीनगर–६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना पक्राउ परेका छन्। बिर्तामोड–५ जिराइत टोलबाट एक महिलालाई पक्राउ गरिएको हो।
शनिबार साँझ महिला पक्राउ परेकी हुन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।