राजनीति

झविलाल डुम्रे: गाउँघरमै सांसद पुग्दा जनतामा उत्साह देखिएको अनुभव

स्याङ्जाको वालिङ नगरपालिका–१४ छोरेखर्कका झविलाल डुम्रे पहिलो पटक संसद्मा पुगेका छन्। सांसद आफैँ गाउँघरमा पुग्दा जनता उत्साहित भएको आफूले पाएको उनको अनुभव छ।

आईटी क्षेत्र र उद्यमशीलतामा सक्रिय डुम्रेले सयौँ व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएका छन्। व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएका उनी अहिले सांसदको भूमिकामा छन्।

२०८२ को चुनावमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्याङ्जा क्षेत्रमा उम्मेदवारी दिएका थिए।

विज्ञापन

सांसद गाउँघरमै पुग्दा जनता उत्साहित भएको पाएको छु।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।