नेपाली कांग्रेसले हामी तयार छौँ अभियान सञ्चालन गर्न खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिने भएको छ। यो अभियान देशका सबै ७५३ स्थानीय तहमा सञ्चालन गरिने पार्टीले जनाएको छ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा आज बिहान ११ बजेदेखि अभिमुखीकरण कार्यक्रम हुनेछ।
हामी तयार छौँ अभियान सबै स्थानीय तहमा
कांग्रेसले अभियानका लागि स्थानीय तहमा खटिने प्रतिनिधिहरूलाई कार्यक्रमबाट आवश्यक जानकारी दिने तयारी गरेको छ। देशभरका सबै स्थानीय तहलाई समेट्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।