प्रवास

यमुनाघाटमा बढ्यो प्रवासी चराको आगमन, चिसो मुलुकबाट आए पाहुना

भारतको राजधानी नयाँदिल्लीस्थित यमुनाघाटमा प्रवासी चराको चहलपहल बढ्न थालेको छ। जाडो छल्न साइबेरिया, मङ्गोलिया र मध्य एसियाका चिसो क्षेत्रबाट आएका चराले नदी किनारलाई जीवन्त बनाएका छन्।

यमुनाघाटमा प्रवासी चराको चहलपहल

यी पाहुना चराहरू हजारौँ किलोमिटरको यात्रा तय गरेर यमुना नदी किनारसम्म आइपुगेका हुन्। उनीहरूको उपस्थितिले नदी किनारको दृश्य निकै मनमोहक बनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रवास बाट थप

थप — प्रवास

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।