राजनीति

डोल्पा कांग्रेस सभापतिमा देउवा समूहका देवप्रसाद बुढा सर्वसम्मत

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको डोल्पा कांग्रेस सभापतिमा देवप्रसाद बुढा सर्वसम्मत रूपमा चुनिएका छन्।

जिल्ला निर्वाचन समितिकी संयोजक बुदाकुमारी पहाडीका अनुसार जिल्ला सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा प्रदेश महाधिवेशन प्रतिनिधिसम्बन्धी निर्वाचन प्रक्रियाको जानकारी दिइएको छ।

देउवा समूहको डोल्पा जिल्ला सभापतिमा बुढाको नाम सर्वसम्मत भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।