भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोड रुपैयाँको लागतमा आधुनिक कृषि उपज केन्द्र निर्माण गर्न लागिएको छ। यसका लागि बोलपत्र आह्वान गरिएको छ।
प्रस्तावित केन्द्र कृषि उपजको सङ्कलन तथा बिक्रीका लागि बनाइने हो।
आधुनिक कृषि उपज केन्द्रले के गर्ने
भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण र संरक्षणको व्यवस्था यस केन्द्रमार्फत गर्ने तयारी गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।