स्वास्थ्य

छपकैयाको आँखा शिविरमा १५१ जनाको जाँच, २९ जनामा मोतियाबिन्दु देखियो

पर्साको वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजना गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा १५१ जनाले सेवा लिएका छन् । परीक्षण गरिएकामध्ये २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

छपकैयामा आँखा शिविर

छपकैया नेपाली समाजको आयोजनामा सञ्चालित यो शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालको सहभागिता रहेको थियो ।

शिविरमा जाँच गराउने सेवाग्राहीमध्ये २९ जनामा मोतियाबिन्दु पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।